संघर्षरत विद्यार्थीको सहारा बन्न कालिकोट सेवा समाज जापान स्थापना

कालिकोट जापानमा बसोबास गर्दै आएका कालिकोट जिल्लाका युवाहरूको पहलमा कालिकोट सेवा समाज जापान’ गठन गरिएको छ। ओओकुबोस्थित तिर्सरा रेस्टुरेन्टमा सम्पन्न भेलाले तुफान शाहीको अध्यक्षतामा समाज गठन गरेको हो।

जापानमा अध्ययन तथा रोजगारीका क्रममा विभिन्न समस्यामा परिरहेका कालिकोटका विद्यार्थी र युवाहरूको पीडा, आवश्यकता र समस्यालाई सहज वातावरणमा समाधान गर्ने उद्देश्यले समाज स्थापना गरिएको जनाइएको छ। समाजले आगामी तीन महिनाभित्र अधिवेशन गर्ने निर्णय समेत गरेको छ।

सदस्यहरू:

१. तुफान शाही – अध्यक्ष (रास्कोट)

२. दानबहादुर बोहरा – सचिव (नरहरिनाथ)

३. मगला उपाध्याय – उपाध्यक्ष (सान्नीत्रिवेणी)

४. राजेन्द्र रोकाया – सदस्य (रास्कोट)

५. बरिष्ठ सन्याल – सदस्य (पचालझरना)

६. मुक्तराज शाही – सदस्य (रास्कोट)

७. सरिता बिष्ट – सदस्य (खाडाचक्र)

८. कल्पना वि.क – सदस्य (रास्कोट)

९. प्रकाश सुनार – सदस्य (सान्नीत्रिवेणी)

१०. जगत भण्डारी – सदस्य (रास्कोट)

११. विक्रम शाही – सदस्य (रास्कोट)

१२. प्रकाश शिह – सदस्य (महाबै)

१३. हुकुम फर्साल – सदस्य (रास्कोट)

१४. सुनिल मल्ल – सदस्य (रास्कोट)

१५. बिरेन्द्र सन्याल – सदस्य (सान्नीत्रिवेणी)

नवगठित कार्यसमिति लाई समाजले सफल, सरल र सेवामुखी कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया