कालिकोटजिल्ला एउटा बिकट जिल्ला हो । विकास निर्माणको दृष्टिकोणबाट पछाडि परेको कालिकोट जिल्ला विस्तारै समृद्धिको पथमा अगाडि बढदै छ । विकास निर्माण, गाउँगाउँमा रहेको विकृति र विसंगीको विरुद्ध पत्रकारिताको माध्यमबाट जिल्लाको विकास निर्माणमा टेवा पुर्याउने उद्देश्यको साथ तिलाप्रेस डटकम अनलाइन सञ्चालनमा ल्याइएको हो । ‘हरपलको समाचार र सूचना’को लागि कालिकोट वासीलाई सूसुचित गराउने मुख्य उदेश्यको साथ सञ्चालनमा आएको अनलाईनले विकास निर्माणको काममा भइरहेको ढिलासुस्ती अनियमिता लगायतको विषयमा आवाज बुलन्द गर्दै आएको छ । धन्यावद