गैह्र -सरकारी संस्था महासंघ कालिकोटको अध्यक्षमा शाही

कालिकोट- गैह्र सरकारी संस्था महासंघ कालिकोटको अध्यक्षमा दिलीप शाही सर्वसम्मत चयन भएका छन् । गैह्र सरकारी संस्था महासंघ कालिकोटको ७ औं जिल्ला अधिवेशन बाट शाही सहित १५ जना नयाँ नेतृत्व चयन भएका छन् । त्यस्तै,उपाध्यक्षमा राजेन्द्र सहकारी,सचिवमा रमेश नेपाली,सहसचिवमा पंख बहादुर मल्ल,कोषाध्यक्षमा, पार्वती चौलागाई पाण्डे रहेका छन् भने सदस्यमा डिल वहादुर रोकाया, सोविना काफ्ले, मनभुजा परियार, सरला बम , भरत कुमार मल्ल र भरत पाण्डे लगाएत १५ जना नयाँ कार्य समिति चयन गरिएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नयाँ नेतृत्वले जिल्ला भित्र रहेका गैरसरकारी संस्थाहरुको सदृढीकरण गर्दै सामाजिक विकासमा योगदान दिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया