उपाध्यक्ष बमद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

कालिकोट जिल्लाको पचालझरनम गाउँपालिकाकी उपाध्यक्ष अल्किना बम वविताले मंगलबार गाउँपालिकाका दलित, अपाङ्ग, र गरिबीको रेखामुनि रहेका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

महिला तथा बालबालिका शाखा अन्तर्गत वडा नं. ४ बाट सुरु गरिएको यस अभियानमार्फत बालबालिकालाई झोला, एक दर्जन कापी, र एक दर्जन डटपेन प्रदान गरिएको छ। उपाध्यक्ष बमले विपन्न वर्गका बालबालिकाको शिक्षामा पहुँच बढाउनुका साथै पालिका भरी दुई सय जना बिधार्थिहरु लाई बितरण गरिने  उहाँले बताउनु भयाे

याेअभियानले समुदायका बालबालिकाको शैक्षिक यात्रालाई थप सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया