कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ का जोखीममा रहेका बालबालिका लाई शौक्षीक सामाग्री वितरण गरीएको छ ।
सेभ्द चिल्ड्रेन,भिडिसेफ नेपालको साझोदारीमा सञ्चालीत सहयात्रा तेस्रो परीयोजना अन्र्तगत सोमवार एक कार्यक्रमका विच वडा नं ५ का १२ जना बालबालिका लाई ईस्कुल ड्र्र्रेस, कापी ,डटपिन, झोला लगाएतका अन्य सामाग्रीहरु वितरण गरीएको हो ।
कोही पनी विद्यार्थिले शिक्षा आयआर्जन गर्नेका लागी शिक्षाबाट बन्चित नहोस् भन्ने हेतुले जोखिममा रहेका बालबालिका लाई शौक्षीक सामाग्री बितरण गरीएको फिल्ड शिक्षा अधिकृत हस्त रोकायाले बताउनु भयो ।
कार्यक्रममा अभिभावक सहित बालबालिका लाई राखेर सामाग्री बितरण गरीएको थियो ।उक्त कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही, शिक्षक,विभिन्न शाखाका कर्मचारी, लगाएतको सहभागीतामा शौक्षिक सामाग्री वितरण गरिएको थियो ।
तिलाप्रेस । २६ कार्तिक २०८१, सोमबार १७:५१