जीप दुर्घटना अपडेट : उद्धारका  लागि घटनास्थल पुग्यो सेनाको हेलिकप्टर

कालीकोट । कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिनुभयो ।

आइतबार दिउँसो भएको जीप दुर्घटनामा ८जनाको मृत्यू भएको छ । पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो ।

जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया