कालीकोटमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिने

कालीकोट चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन  हुँने भएको छ । जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले चाडपर्व लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले आईतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीको पत्रचार अनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखी माघ २ गते सम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको निमित कार्यालय प्रमुख निर्मल विष्टले जानकारी गराएको हो ।जिल्लाका उपभोक्ताको उच्च मागलाई ध्यान दिएर यस वर्ष चाडपर्व लक्षित गरि सुपथ मूल्य पसलका लागि १५ सय क्विन्टल चामल वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया