अखिल (क्रान्तिकारी) विद्यार्थी युनियन नेपालका केन्द्रीय सदस्यमा शाही 

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा कालिकोटका युवा नेता अपिल शाही चयन भएका छन् । अखिल क्रान्तिकारी बिद्यार्थी युनियना बाट राजनीति यात्रा सुरु गरेका शाहि  सबै भन्दा कान्छो सदस्य समेत रहेका  छन् ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा जन्मिएका शाहि बिगत लामो समय देखि राजनीति यात्रामा हुमिदै आएका शाहि अहिले केन्द्रीय सदस्यमा पुग्न सफल भएका छन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


विद्यार्थी आन्दोलनमा लामो समयदेखि नेतृत्व गरिरहेका युवा, सामाजिक व्यवस्था रुपान्तरणको अभियन्ता शाहीलाई सर्वसम्मत रुपमा केन्द्रीय सदस्यमा चयन भएका हुन ।
अखिल (क्रान्तिकारी) का केन्दीय सदस्य शाहीले आफ्नो संगठन निसर्त रुपमा आम विद्यार्थीहरुको हक, हित र अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको भन्दै संगठनको नीति, निर्देशनमा रहेर अघि बढ्ने समेत शाहीको भनाईँ छ ।।

तपाईको प्रतिक्रिया