छत्र रोका मगर धमका,
कालिकोट ऽजिल्लामा पनि ५९ औं राष्ट्रिय बाल दिवस मनाईएको छ “बालवालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुलनाराका साथ राष्ट्रिय बाल दिवस मनाईएको छ । कालिकोट जिल्लाका सरोकार वाला प्रहरी कार्यलय, शिक्षा विकाश तथा समन्वय ईकाई कालीकोट,हुरेन्डेक नेपाल,किर्डाक नेपाल,सेभ द चिल्ड्रेन र सोसेक नेपालको समन्वय तथा सहकार्यमा जिरोप्वाईन्टबाट विभिन्न नाराहरु, हाते प्रर्चार, ब्यानर सहितको ¥याली सुरु भई मान्म बजार परिक्रम गरि ५९औं राष्ट्रिय बाल दिवस मनाईएको छ ।

कार्यक्रमा जनचेतना मुलक नृत्य, नटक प्रस्तुत गरीएकोथियो ¥यालीमा स्थानिय जनप्रतिनिधिहरु, महादेव आधार भूत बिद्यालय वाल मन्दिर,लोटस विकास एकेडेमी र कर्णाली हर्ट ईङ्लिस बोर्डिङ ईस्कुल सहभागी भएका थिए । उक्तm कर्यक्रमा अभिभावक, अन्य सरोकारवाला निकायहरु लागएत सहभागी भएका थिए । एस्तै कालिकोट जिल्लाका नैवटै स्थानिय तहमा ५९ औं राष्ट्रिय बाल दिवस मनाईएको छ ।
तिलाप्रेस । २९ भाद्र २०८०, शुक्रबार १८:४७