पत्रकार किरण अधिकारी सम्मानित

छत्र रोका मगर ‘धमका  ‘
कालिकोट / जिल्लाको शुभकालिका गाउँपालिकामा ऐतिहासिक बाल सम्बेलन सम्मपन्न भएको छ । ऐतिहासिक बाल सम्बेलनको अवसरमा पत्रकार किरण अधिकारी लाई सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटले सम्मान गरेको छ । बालबालिका र बालअधिकारको अभियानमा पहीला देखी अहिले सम्म उल्खेनिय काम गरेको भन्दै पत्रकार अधिकारी सम्मानित हुनुभएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

बालबालिका र बालअधिकारको क्षेत्र सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटले विगत लामो समयदेखी बाल बालिकाको क्षेत्रमा  काम गर्दे आएको छ,बाल बालिकाको क्षेत्रमा काम गदैगर्दा  शुभकालिका गाउँपालिका वडा नं ८ , ६ र २ नं वडा लाई बाल बिबाह निषेत वडा घोषण समेत गरेको छ ।

ऐतिहासिक बाल सम्बेलन बाट आज एक कार्यक्रममा पत्रकार अधिकारी लाइ सम्मान गरेको थियो, पत्रकार अधिकारीले शुभकालिका गाउँपालिकामा लामो समय देखी काम गदै अएका थिय । शुभकालिका गाउपालिकाको आयोजना ,र सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोट सहजिकरणमा संचालन भएको कार्यक्रममा   पत्रकार अधिकारी सहित बालक्लवमा काम गर्दै आएका  ३ जना र बाल अभियान्ता ८ जनालाई पनि सम्मान गरिएको हो।

तपाईको प्रतिक्रिया