क्याफ्स कर्णालि परियोजना काे जिल्ला स्तरीय बैठक सम्पन्न

कालिकोट नेपालको कर्णाली क्षेत्रको खाधान्न उत्पादन तथा खाध सुरक्षामा जलवायु परिवर्तन द्वारा सिर्जित चुनौती अनकुलन क्याफ्स कर्णाली परियोजनाको जिल्ला स्तरिय बैठक सम्पन्न भएको छ।अनकुलन कोषको आर्थिक सहयोग नेपाल सरकार वनतथा वातावरण मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय विश्व खाद्यय कार्यक्रम भएको स्थानीय साझेदार सस्था हुरेन्डेक नेपाल को सामाजिक तथा प्रराविधिक सहयोग मा सञ्चालित नेपालको कर्णाली क्षेत्रको चुनौती अनकुलन परियोजना परियोजना क्याफ्स कर्णाली को सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त परियोजनाले विगत २०१९देखि संचालित जलवायु परिवर्तन खाधान्न खानेपानि सिचाई, मर्मत लगायत का बिसयमा रही कालिकोट जिल्लाको पलताँ गाउँपालिका र पचालझरना गाउँपालिकामा विगत २०१९ देखि उक्त परियोजनाले काम गरेको थियो । कार्यक्रममा मानव अधिकार तथा बाताबरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट का अध्यक्ष जजराज शाही को अध्यक्षता जिल्ला समन्वय समिति कालिकोटकि उपप्रमुख मिना रावत को प्रमुख अतिथि र कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको अतिथ्यता र कालिकोट जिल्लाका सम्पूर्ण सरोकार वाला निकयको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका बोल्दै प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले कार्यक्रम समापन्न गरेर जाँदै गर्दा उत्पादनमा केही वृद्धि भएको बताउनु भयो । समापन्न कार्यक्रमा वोल्र्दैै मानव अधिकार तथा बाताबरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट का अध्यक्ष जजराज शाहीले पलताँ ,पचालझरना जस्तो बिकट ठाउँ आगामी दिनमा अरु कार्यक्रम लागू गर्ने बताउनु भयो। पछिल्लो समय मानव अधिकार तथा बाताबरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले लामो समय देखि बिभिन्न क्षेत्रमा काम गर्दै आई रहेको छ ।

तपाईको प्रतिक्रिया