एकल महिलालाई ब्राखा बितरण

कालिकोट जिल्लाकाे तिलागुफा नगरपालिकामा गरिबी न्यूनिकरण तथा स्वास्थ्य संग उप-प्रमुख कार्यक्रम अन्तरगत पालिका भित्र रहेका ५५ जना एकल महिलालाई वाख्रा वितरण गरिएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

तिलागुफा नगरपालिका वडा नम्बर १ देखि ९ सम्म का ५५ जना  महिलालाई नगर पालिकाको कार्यालय गाल्जेमा वाख्रा वितरण गरिएको हो

। तिलागुफा नगरपालिकामा रहेका एकल महिलाको जिबिको पार्जन गर्ने उद्देश्यका साथ बाख्रा बितरण गरिएको बताउदै यस कार्यक्रमले उन्नत जातका बाख्रा बाट आम्दानी लिन आशा जगाएकाे उप प्रमुुख शाहिले बताए।

तपाईको प्रतिक्रिया