महावै गाउँपालिकाले अब आफ्नै प्रशासनिक भवन बाट सेवा दिदै

कालिकोट जिल्लाको महावै गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । सङ्घीय सरकारको लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न भवन निर्माण भएपछि आफ्नै प्रशासनिक भवनवाट सेवा सुचारु गरेको हो । संघियताको छैटौं बर्षगाठ ०७९ को स्थानीय निर्वाचनको  १ बर्ष पछि पालिकोको आफ्नै भवन बाट सेवा दिन थालेको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले नयाँ भवन सम्पन्न भयर सेवा सुरु गरेसँगै पुराना समस्याबाट छुटकारा पाएका बताए“ उहाँले भन्नुभयो ।  यस्तै, तिन तलाको भवनमा सबै शाखाले सेवा दिइरहेका छन् । बैठक हल देखि विभिन्न शाखा र अध्यक्ष ,उपाध्यक्षका कार्यकक्ष समेत उक्त भवनभित्र व्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया