नेपाल प्रेस युनियनको पाँचौ जिल्ला अधिवेशन समापन

कालिकोट हिजो उद्घाटन भएको नेपाल प्रेस युनियन कालिकोटको पाँचौ जिल्ला अधिवशन सम्पन्न । पत्रकारीताको विकासमा निरन्तर हम्रो अभियान,पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मुल नारको हिजो उद्घाटन भएको अधिवेशन आज समापन भएको छ । पाँचौ जिल्ला अधिवेशनले पुन अध्यक्ष नमराज योगीलाई जिल्ला अध्यक्षमा सर्वसम्वत चयन गरेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उक्त कार्यक्रममा कालि ब सहकारी नेपाली काग्रेशका पाटि सभापती अम्म बहादुर शाही, नेपाल प्रेस युनियनका उपमहासचिव कमल पन्त, केन्दीय सदस्य खकेन्द्र भट्टराई,विष्नु प्रसाद न्यौपाने, नेपाली काँग्रेश कर्णाली प्रदेश प्रवक्ता दमन बहादुर शाही, शुभकालीका गाउपालीका की उपाध्यक्ष धर्मकला शाही,पार्टी प्रवक्ता टिकाराम न्यौपाने को विशेष आतिथ्यतमा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

पाँचौ जिल्ला अधिवेशनले नमराज योगिलाई अध्यक्षमा,पुष्पराज भट्टराई र साधना शाहीलाइ उपाध्यक्षमा सर्वसम्वत चयन गरेको छ । त्यसै गरी सचिवमा प्रेमप्रकाश शाही, सहसचिव ललित बैजाली, कोषाध्यक्ष भुपेन्द्र बम, सदस्यहरु प्रकाश न्यौपाने, सुनिता सार्की, दक्षिणा शाहीलाई चयन गरेको छ । यो अधिवेशन कर्णाली प्रदेशको पहिलो अधिवेशन हो ।

तपाईको प्रतिक्रिया