बिहिबार आएकाे हावाहुरिले घरकाे छाना उडायाे

कालीकोट बिहीबार वर्षा सगै अाएकाे हावाहुरीका कारण घरकाे छाना भत्काईदिएको छ । जिल्लाकोे रास्काेट नगरपालिका वडा ३ कुमालवाडामा रहेको नबिना कुमालकाे घरकाे छाना हावाहुरीका कारण भत्कीएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

 

बिहीबार साँझ आएकोे हावाहुरीले घरकाे छाना उडाएर लगेको नबिना कुमाले जानकारी दिनुभयो । उहाँका अनुसार छाना उडाउँदा खाध्यन्न समान, सोलार पाता लगाएत अन्य सामाग्रीमा क्षति पु¥याएको बताउनु भयाे ।
साँझ तिर हावाहुरी आएको हुनाले मानविय क्षेति नभएको समेत वताउनु भयो ।

यसकाे ब्यावस्थापनका लागि स्थानीय सरकारले केही सहयोग गर्ने बिश्वाश लिएकाे समेत बताउनु भएकाे छ ।

तपाईको प्रतिक्रिया