मेयर हेल्थकेयर कार्यक्रम अन्तगर्त ८७६ जना सेवाग्राहिले लिए सेवा

कमल कुमाल

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कालिकोट भरोसा,होस,नगर,माथि गाउँ घरमा स्वास्थकर्मि साथि भन्ने मुख्य नाराका साथ मेयर हेल्थकेयर कार्यक्रम अन्तगर्त रास्कोट नगरपालिकामा नियमित महिनाको एकपटक गर्ने मेयर हेल्थ केयर कार्यक्रम वडा न ६ मा सम्पन्न भएको छ

नगरपालिका भित्रका गर्भवती महिलाहरु,जेष्ठ नागरिन र दमका बिरामिहरुको लागि सुगर,प्रेसर,जस्ता सेवाहरु नगरपालिकाले घरदैलामै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।रास्कोट सरकारले घर घरमा एकृकित सेवा दिने नीति तथा कार्यक्रम अनुसार वडा न ६ मा जेष्ठ नागरिक अपांगता भएका व्याक्ति गर्भवती महिला तथा वालवालिका लगायतका जम्मा सेवाग्राही  ८० जना पुरुष ३२ जना ,महिला ४८ जना), आयुर्वेद सेवा लिने ४० जना ,भिडियो एक्सरे सेवा लिने –१२जना गर्भवती , क्ष्mउबिलत ३ जना हालसम्म ८७६ जना लाभग्राहिहरुले, सेवा लिएका छन ।

तपाईको प्रतिक्रिया