कमल कुमाल
कालिकोट जेष्ठ ९
कर्णाली प्रदेशकै एउटा विकट जिल्ला हो,त्यस माथिपनी कालिकोट जिल्लाको रास्काेट नगरपालिका हो त्यस भित्र भौगोलिग बिकट्ताका कारण ले जनताले भोक्नुपर्ने पिडा सोही भुगोल मा अबस्थित भयको बस्तिको जिम्मा लियर २०७९ बैसाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित भएका रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहि पाेषणले “३६५” दिन सम्म गरिएका उल्लेखीए कामहरुको जानकारी दिनुभएको छ ।
नगरपालिका प्रमुखले भन्नुभएको छ चुनावको बेला बोलियका प्रतिबद्धता हरु केही पूरा भयका छ्न, केही हुँदैछ्न

हामी बनाउछौ हाम्रो नगर” भन्ने मुल नाराका साथ अगाडी बढेर “३६५” दिन सम्म गरिएका उल्लेखीए कामहरुको प्रगतिहरु
१ नगर प्रहरीको गठन
२ स्मार्ट नगरपालिकाको आधार तयार गर्नका लागि स्मार्ट सिटि
३ मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन
४ नगरपालिकाका सार्वजनिक क्षेत्रहररु व्यवस्थित गर्ने
५ इलाका प्रशासन कार्यालय
६ राष्ट्रिय वाणिज्य बैक स्थापना
७ भुमि बर्गिकरण
८ सामाजिक सुरक्षा भत्ता घर आँगनमा वितरण
९ “मेयर छात्रवत्ति कोष स्थापना
१० उप-प्रमुख सशक्तिकरण कार्यक्रम सञ्चालन
११ रास्कोट नगरपालिकाको पहिचान सहितको लोगो
निर्माण गरि कार्यन्वयनमा रहेको
१२ एक घर एक धारा कार्यक्रम
१३ नागरिक निर्जीवन दुर्घटना बिमा कार्यक्रम
१४.रास्कोट अस्पताल
१५ कार्वन ट्रेड संग नगपालिका
१६ विधुत काउन्टर स्थापना
१७. फाइवर नेट
१८. नुनको खाद्य डिपो स्थापना
तिलाप्रेस । ९ जेष्ठ २०८०, मंगलवार २३:५८