नगरपालिकामा स्वास्थ्य शिबिर संचालन हुने

कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेको नगर अस्पतालमा जेष्ठ २० गतेका दिन काठमाडौ मेडिकलेजको सहयोग र नगरपालिकाको सहजिकरणमा स्वास्थ्य शिबिर संचालन हुने भएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

काठमाडौ मेडिकलेजको सहयोग र नगरपालिका को सहजिकरणमा जनरल प्रस्तुति तथा स्त्री रोग ,बाल रोग ,मानसिक तथा नसा रोग ,हाडजोर्नी तथन नसा रोग छाला तथा यौन रोग.नाक कान घाँटी रोग,मुट्टु रोग ,न्युरो लगायत चेक जाच गरि निःशुल्क उपचार हुने काठमाडौ मेडिकल कलेज का बिशेषज्ञ डाक्टर हरूले बताएका छन् ।

उक्त दिनमा नगरपालिका भित्ररहेका सम्पूर्ण आमा बुवा दाजु भाई दिदी बहिनी हरूको निःशुल्क उपचार हुने भयकाले सेवा लिन स्वस्थ जिवन जिउन नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया