मिनी मार्केट बनाउनका लागी तिब्र गतिमा काम गर्दै, रास्कोट सरकार

कालिकोट जिल्लाको. रास्कोट नगरपालिकाको केन्द्र बिन्दु आर सिपि बजारमा रहेका अस्थायी घर टहरा हटाएर मिनी मार्केट बनाउनका लागी तिब्र गतीमा काम भईरहेको छ ।“मिनि मार्केट“ को रुपमा ब्यबस्थापन गन बजार नजिकै रहेका अन्य स्थानीयलाई समेत घरटहरा हटाउन थालिएको रास्कोट नगरपालिकाले जनाएको छ ।

रास्कोट नगर प्रमुख धर्मराज शाहीका अनुसार नगरपालिकाको केन्द्र बिन्दु आर सिपि बजारमा रहेका अस्थायी घर टहरा हटाएर रास्कोटलाइ “मिनि मार्केट“ को रुपमा ब्यबस्थापन गर्न र पछिल्लो समयमा पालिकाकै नमुना पालिका बनाउने नगर प्रमुख शाहीले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया