डकालिकोट उधोग तथा उपभोक्त संरक्षण कार्यालय, कालिकोट र सहास नेपाल, कालिकोट लिफ्ट परियोजनाको संयुक्त साझेदारीमा २०७९फाल्गुन ६ देखि बैसाख ८ सम्म संचालन भएको २ महिने हाउस वाइटिङ तालिम एक कार्यक्रमका बिच समापन भएको छ।उक्त समापन कार्यक्रममा उद्योग तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख हरिचन्द नेपालीकाे आतिथ्यता ,तिलागुफा नगरपालिका, प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर मल्लको प्रमुख आतिथ्यतामा, सहास नेपाल लिफ्ट परियोजनाअधिकृत कुमार परियारले स्वागत मन्तब्य राख्दै तालिम समापन भएकाे हाे


साथै सहास नेपालले सहजीकरण गरेर समुह भित्र रहेका वेरोजगार तथा आर्थिक अवस्था न्यून भएका परियारलाई स्वरोजगार बनाई आर्थिक अवस्थामा सुधार ल्याई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको संचालन गरे संगै तालिममा सिकेका कुराहरुलाई ब्यहारमा उतार्न समेत अधिकृत परियारले बताउनु भएको छ।
समापन कार्यक्रममा बाल्दै प्रमुख प्रशासकीय अधिकृत मल्लले माछा मार्नु भन्दा माछा मार्ने सीप दिदा समुलायकालागि निकै हितहुने र यसले पक्कै पनि सहभागीताको आय आर्जनमा सुधार हुने र आत्मनिर्भर हुने बिश्वशका साथ भाबिदिनहरुमा पनि यस्ता सिपमुलक तालिमहरु संचालन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर मल्लले बताउनु भएको छ ।सिपमुलक तालिमबाट १० जना युवाहरुले तालिम लिएका छन





तिलाप्रेस । ९ बैशाख २०८०, शनिबार १०:००