जिल्ला अस्पताल कार्यालय प्रमुखको जिम्मेवारी महत लाई

कालिकोट जिल्ला स्वास्थ सेवा कार्यालय कालिकोटको आर्थिक अधिकार सहितको जिम्मेवारीमा जनस्वास्थ्य अधिकृत कटक महतलाई कर्णाली प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले दिएको छ

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

यश अघि पनि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाई सक्नु भएको थियो र उहाँ कर्तव्यनिष्ठ र इमानदार कर्मचारीमा पर्नुहुन्छ कोरोना भाइरसको बेलामा पनि उहाँ सम्मानित हुनु भएको थियो स्वास्थ क्षेत्रमा अवल भएकाले कार्यकुशलतामा सफल हुनु हुन्छ ।

तपाईको प्रतिक्रिया