कालिकोट सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार ! भन्ने मुल नारा का साथ सुरु भएको छ । रास्कोट नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरस्वति वलि बिष्ट को अध्यक्षता र नगर प्रमुख धर्मराज शाहि (पोषण) प्रमुख आथित्यता र नगर उप प्रमुख मनिराज बराल को विशेष आथित्यता मा अन्य अथिति विभिन्न शाखा प्रमुख राजनिति दल का प्रमुख तथा प्रतिनिधित्वमा ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।
उक्त दिवशमा महिलाहरुले आफ्नो मुक्तिको पर्वकै रुपमा देउडा,सहीतका गतिविधी सञ्चालन गरि दिवस मनाईयो छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।

तिलाप्रेस । २४ फाल्गुन २०७९, बुधबार २०:३८