काठमाडौं ः पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा काठमाडौंबाट ६८ यात्रु चढेका छन्। पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर–७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।
जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

तिलाप्रेस । १ माघ २०७९, आईतवार ११:४८