३० पुष रास्कोट नगरपालिका वडा नम्बर ८ बार्खर्कोट टोल निबासी मन्जिते लुवार को बुहारी सङ्गिता लुवार सुत्केरी भैइ अत्याधिक रक्तस्राव र कम्पन को कारण रास्ट्रपति सुत्केरी उत्थान कार्यक्रम अन्तर्गत रास्कोट अस्पताल बाट प्रदेस अस्पतालमा रिफर गरियको छ , यसका लागि तत्काल सहजिकरण गरि सुत्केरी संगिताको उद्वार कार्य रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण )ले गर्नु भएको छ ।
रास्कोट नगरपालिकामा रास्कोट अस्पतालमा डा.धनुमाया गुरुङ्ग ,डास्शेरमान गुरुङ रास्कोट अस्पताल का सम्पुर्ण स्टाफ लगाएत उपचार गरिरहेका थिए एक्कासि उत्केरीलाई असहज भएपछि । प्रदेश अस्पताल पुर्याइएको छ ।

तिलाप्रेस । ३० पुष २०७९, शनिबार १७:२६