कालिकोट आशा आयोजना र दैलेख सवन्वय ईकाइको आयोजनामा रास्कोट नगरपालिका वडा नंं.३ मा १९ जना कृषकहरुलाई कृषी सामाग्री वितरण गरिएको छ ।
कृषी बाट आत्मा निर्भर बनेर जिवनमा केही परिबर्तन गर्नका लागी पाल ,ड्रम पाईप,लगायतका सामाग्रीहरु वितरण गरिएको वडा नं.३ वडा अध्यक्ष राजेन्द्र नाथ योगी बताउनु भएको छ ।

साथै कृषकहरुले सिजनको बेला उत्पादन गर्नका लागी हामीलाई समस्या भएको थिए तर समयमै सामाग्री पाउँदा विभिन्न किसिमका तरकारीहरु उत्पादन गर्नका लागी सहज भएको पनी स्थानीयले बताएका छन ।
तिलाप्रेस । ५ पुष २०७९, मंगलवार २०:४५