कालिकोट जिल्लाकाे पलाता गाउपालिकामा असोज 19 गते देखि 23 गते सम्म परेकाे अबिरल बर्याका कारण नहर बगाएपछि किसानको खेतबारिमा उत्पन्न भईरहेकाे गहुँ जहँु डड्न सुरु भए सगै पलाता गाउपालिका प्रथम अध्यक्ष लक्ष्मण ब बम पलाँति कान्छाले बैकल्पिक उर्जा सँग पहल गरेर नदिको पानि तानेर किसानको खेत बारिमा पानी पुगाएका छन ।
पालिका प्रथम अध्यक्षले अाफु सरकारमा भय पनि नभय पनि सदैब पलाता बासिकाे सधै साथमा रहेकाे युवा नेता बमले बताउनु भयकाे छ ।

किसानहरकाे खेतबारीमा समस्या आएपछि स्थानिय सरकारले जनताको गुनासो सुनुवाइ नगर्दा चिन्तित भएका किसान हरुले अहिले खेतबारीमा पानी पुग्दाँ त्यहाका स्थानीयहरुले बमलाई धन्यवाद दिदै स्थानिय बासिले सरकारमा नहुदा पनि हाम्रो गुनासो सुनुवाइ गरिदिएको मा खुसि ब्यक्त गरेका आज देखि डिगाबालुवाको ज्युलामा लिफ्ट सिचाइ जोडेर सिचाइ सुरु गरिएकाे समेत बताएकाे छ ।




तिलाप्रेस । ६ पुष २०७९, बुधबार १८:०९