रास्कोट ३ मा आँखा सिविर तथा मोतिबिन्दु छनोट कार्यक्रम सम्पन्न

कार्तिक २३ कालिकोट कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं.३ मा  जिल्ला समन्वय समिति सदस्य सुर्जा फेडराको अध्यक्षता पन्चदेब आधारभुत स्वास्थ्य सेवा केन्द्रमा  मोतियाबिन्दु छनोट कार्यक्रम संचालन गरिएको बतार्ईएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उक्त कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष राजेन्द्रनाथ योगि लगायतका नागरिकहरुको उपस्थितिमा आँखा सिविर तथा मोतियाबिन्दु छनोट कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

सुर्खेत आँखा अस्पतालको आर्थिक सहयोग तथा रास्कोट अस्पताल प्राबिधिकको  सहयोगमा आँखा सिविर तथा मोतियाबिन्दु छनोट कार्यक्रममा ९० जना सेवाग्रहीले सेवा लियका छ्न,भने ८४ जनाले सामान्य आँखा जाच गरेर औसधि सेवा पर्दान गरेका छन भने १३ जना मोतियाबिन्दुहरु अप्रेसन को लागि सिफारिस भयका छन,

तपाईको प्रतिक्रिया