अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन द्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज १४ कालिकोट नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) कालिकोटले बिजया दशमि तथा शुभ दिपावली र छड पर्ब २०७९ को पावन अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम संगठनको जिल्ला कार्यालय मान्मा सम्पन्न भयको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कार्यक्रम संगठनका सचिब सुरेश प्याकुरेलले संचालन गरेका थिय भने संगठनका अध्यक्ष नरेन्द्र आचार्य ले अधक्ष्यता ग्रहण गरेका थिय ।कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य तथा खाँडाचक्र नगर उपप्रमुख गणेश बहादुर शाही, प्रदेश समिति सदस्य तथा पलाता गाउपालिका अध्यक्ष बिष्नु बहादुर रोकाया, प्रदेश समिति सदस्य तथा थ्ऋी नेपालका केन्द्रीय सचिब गणेश बहादुर शाही, अखिल ९क्रान्तिकारी०का केन्द्रीय सदस्य मनसिंह शाही, प्रेश सेन्टर नेपालका केन्द्रीय सदस्य रत्न बहादुर कार्की, अनेरास्ववियू का केन्द्रीय स्थाई समिति सदस्य तथा जिल्ला अध्यक्ष अमित शाही नेपालका केन्द्रीय सदस्य हस्त बहादुर शाही, मध्य पश्चिम बिश्वबिद्धालय राष्ट्रिय समिति सदस्य दिपेन्द्र जंग शाही प्रदेश समिति कार्यालय सदस्य परेक नेपाली, प्रदेश समिति सदस्य , जनक आचार्य, लोकेश पोखरेल, नवीन हमाल लगायतका अतिथि र थुप्रै नेता तथा कार्यकर्ता हरुको माझमा कार्यक्रम सम्पन्न भयको जिल्ला कार्यालय सचिब शन्तोस कार्कीले बताए ।

तपाईको प्रतिक्रिया