बुढीगंगा–७ मा एक महिला झुण्डिएको अवस्थामा मृत फेला

बाजुराः जिल्लाको बुढीगंगा नगरपालिका–७ को झालि भन्ने ठाउँमा एक जना महिला झुण्डिएको अवस्थामा मृत फेला परेकिछन ।मृत फेला पर्नेमा सोही नगरपालिका–७ निवासी देवेन्द्र सार्कीकी २५ वर्षिया श्रीमती गोमा सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्र बोगटीले बताए ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

मृतक सार्किकाको सव पोष्टमाटमका जिल्ला अस्पताल बाजुरामा ल्याउन लागेको प्रहरीले जनाएको ।मृतक सार्कीका एक छोरा र एक छोरी रहेका छन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया