पूर्व अध्यक्ष बमले गरे पलाँता अस्पताल लाई स्वास्थ सामाग्री हस्तान्तरण

२१ भदौ कालिकोट  जिल्लाको पलाँतामा गाउँपालिकामा रहेको अस्पतालमा केही दिने पहिले अस्पतालमा औषधी अभावको न्युज आएपछी गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले पलाँता अस्पताल लाई स्वास्थ सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
नेता बमले सेनिटरि प्याड, माक्स, सेनिटाईजर, स्टेचर, बिरामि राख्ने बेड लगाएतका सामाग्री पलाता अस्पतालका डाक्टर बिजय कुमार महतो लाई हस्तान्तरण गर्नु भएको छ ।

नेता बमले बिरामि सहजताका लागि सामान हस्तान्तरण गर्दै आहिरका छन । एस अघि पनि बमले विभिन्न सामान हस्तान्तरण गर्दै आईरहेका छ्न । आफु जाँहा भएपनी जनताका समस्यलाई समाधान गर्नका लागी आफु लागी पर्ने समेत युवा नेता बमले बताउनु भएको छ

तपाईको प्रतिक्रिया