सरकार बाहिर रहेका बेला रोड खोले बमले

१८ भदौ  कालिकोट जिल्लाको कर्णाली करिडोर अन्तर्गत शान्नित्रिबेणि गाउँ पालिकाको सिस्नेगडा नजिक लुइयाटाको खोलामा हिजोबाट ट्रकको एक्सल भाँच्चिएपछि सडक जाम भएको उद्योग बाणिज्य संघ कालिकोटका कोषाध्यक्ष गौरी संज्यालले बताउनु भएको छ ।

यस्को कुनै बिकल्प नभएपछि लक्ष्मण बम लगायतको टिम गएर कर्णाली करिडोर खुलेको बताएको छ । भार्तडिबाट मेसिन ल्याएर युवा नेता बमले आफै आएर गाडि टोचन लगाएर मेसिनबाट ट्रक किनारा लगाइ बाटो खुलाएको बताईएको छ ।

सडक खुल्दा सयौ यात्रुहरुलाई सहज भएको छ । एक मुगु जाने गाडिमा बसेका बृद्ध नागरिकले यस्तै नेताको आबस्यक रहेको बताएका छन ,भने आगामी दिनहरुमा यस्ता कामहरुलाई निरन्तरता दिन समेत आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया