एक हप्ताको समय तोकेर करार कर्मचारीले पलाँता सरकारलाई ज्ञापन पत्र बुझाएका छन । खेलकुद शाखा प्रमुख तथा कर्णाली प्रदेश भलिबल रेफ्री प्रेम बहादुर बमले १० बर्षदेखि खादै खाएको करार जागिर चुनाबमा माओवादी लाई सहयोग नगरेका कारण जागिर बाट हटाएको म जस्तै पलाँतामा ३ सय बढिको जागर गएको बताउनु भएको छ ।
आर्थिक श्रोतले नभ्याएको हो भने चुनाबमा सहयोग गर्ने कार्यक्रतालाई अबैध तरिकाले भर्ति गरेको ले हामी बाध्य भएर बिरोध गर्नु परेको बताउनु भएको छ ।

३३ जनाको उपस्थितिमा बसेको बैकले एक हप्ता भित्र हाम्रो बाँकि तलब अबैध तरिकाले भर्ति गरेका कर्मचारी नहटाए कडा बिरोधमा उत्रिने बताउनु भएको छ ।पलाँता खबर बाट सभार
तिलाप्रेस । १८ भाद्र २०७९, शनिबार २०:५७