बम लाई जिताउ चुनावी गित सार्बजनिक 

कालिकोट  सांगितिक बजारमा लोक दोहोरी तथा देउडा गितको क्षेत्रमा चर्चित गाएक महेन्द्र शाहि रास्कोटिको नयाँ लोक दोहोरी गित ‘धरानमा हर्क साम्पाङ काठमान्डौमा बाले कालिकोटमा लक्ष्मण जिताउ भोट खेर नफाले बोलको गित सार्वजनिक भएको छ । दर्जनौ लोक गित गाएर सबै माझ चर्चा बटुल्दै आएका शाहि र लक्ष्मि आचार्यको आवाजमा रहेको गित सार्वजनिक भएको हो।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

यहि क्रममा संघ तथा  प्रदेशको चुनाब नजिकिए संगै कालिकोटको बिकाशमा नयाँ भिजन भयका युबा जनप्रिय नेता लक्ष्मण बम पलाँति कान्छालाई सबैले साथ दियो भने विकासको मुहार फेरिने नागरिकहरुको अपेक्षा रहेको देखिन्छ ।

चर्चित गितकार केशर बहादुर सिँह ९आक्रोश० को उत्कृष्ट शब्द सृर्जनामा तयार पारिएको कालिकोटमा लक्ष्मण जिताउँ गितमा देश र समाज विकास गर्ने युवाको खाचो छ भन्ने योगदानहरुको चर्चा समेत गरिएको छ । यस्तो छ भिडियो स्

तपाईको प्रतिक्रिया