कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने

काठमाडौं, भदौ १४ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

सोही कार्यका लागि आज ३स्३० बजे परीक्षा बोर्डको बैठक बोलाइएको छ ।

बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ । सूचना यस प्रकार छ

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागिLandline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसारSYMBOL NUMBER  थिच्नुहोस् वा SMSबाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया