वडा अध्यक्ष सार्कीद्धारा सामाजिक सुरक्षा भर्ता वितरण

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं।५ मा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई हातमै सामाजिक सुरक्षा भर्ता बितरण गरिएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उक्त वितरण कार्यक्रममा वडा अध्यक्ष गौरी सार्की वडा सचिव लगायतका जेष्ठ नागरिकहरुको उपस्थितिमा जेष्ठ नागरिक , अपांग र एकल महिलालाई हातमै नगद रकम हस्तान्तरण गरिएको बताइएको छ ।

लामो समय लगाएर गाउँपालिकामा रहेको हिमालयन बैंकमा गएर लाईन लागि भत्ता लिनु पर्दा लाफग्राही मर्कामा रहेका थिएभने अहिले वडामै समाजिक सुरक्षा भर्ता पाउदा स्थानीय हरु खुसि भएका छन ।

तपाईको प्रतिक्रिया