घरमै सामाजिक भर्ता पाउदा स्थानीय खुशी

हामी बनाउछौ हाम्रो नगर भन्ने मुलनाराका साथ रास्कोट नगरपालिका वडा नं।३ मा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई सामाजिक सुरक्षा भर्ता बितरण सुरु गरिएको छ ।

उक्त वितरण कार्यक्रममा रास्कोट नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल र वडाध्यक्ष राजेन्द्र नाथ योगी लगायतको उपस्थितिमा जेष्ट नागरिक , अपांग र एकल महिलालाई हातमै नगद रकम हस्तान्तरण गरेका वडा अध्यक्ष योगी बताउनु भएको छ ।

बैंकमा गएर लाईन लागि भत्ता लिनु पर्दा लाफग्राही मर्कामा रहेका थिएभने अहिले घरदैलोमा पुगेर सामाजिक भर्ता वितरण गर्दा स्थानीय बासि खुसि भएका छन ।

तपाईको प्रतिक्रिया