ईलाका प्रशासन कार्यालय स्थापनका लागि गृहमन्त्री लेखक सँग नगर प्रमुख शाही 

कमल कुमाल कालीकोट
ईलाका प्रशासन कार्यालय स्थापनाका लागि रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही लागि परेका छन । आफ्नो कार्यकाल भित्र रास्कोट नगरपालिकामा जसरी पनि ईलाका प्रशासन कार्यालय स्थापना गर्नका लागी आफु  निरन्तर लागि परिरहेको प्रमुख शाहीको भनाई रहेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

यस अघि सबै चरण पार गरेको भएपनि नयाँ बनेको सरकारले गृहमन्त्री रमेश लेखक लाई भेटेर ईलाका प्रशासनका लागि प्रक्रिया अघि बढेकाले थप सहयोग गर्न प्रमुख शाहीले अनुरोध गरेसँगै जनताको सेवा सुविधाका लागि आफुले सक्दो सहयोग गर्ने गृहमन्त्री लेखकले बताएका छन

रास्कोटमा ईलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका छिमेकी पालीका पलाँता गाउँपालीका,पचालझरना गाउँपालीका, सान्नित्रिवेणी गाउँपालीका सहित रास्कोटका समुदायका लागि नागरिकता लगाएतका अन्य सेवामा सहज हुनुका साथै गाउँगाउँमा सिंहदरबार आएको महसुश गराउने शाहीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया