कालिकोट महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ रास्कोट नगरपालीकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भब्यताका साथ मनाएको छ ।
कार्यक्रममा जनचेतनामुलक देउडा प्रतियोगिता लगायत विविध कार्यक्रम गरि समाजमा सकारात्मक सन्देश फैलाउने र आफ्नो हक अधिकारको लागि महिलाहरुलाई आफै लड्न यो कार्यक्रमले हौसला दिएको महिला अधिकार कर्मिहरुले बताएकी छन । कालिकोटका ९ वटै स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी नारी दिवस मनाइएको हो ।
तिलाप्रेस । २५ फाल्गुन २०८०, शुक्रबार २२:०८