नगर प्रमुख शाही द्धारा छापाखाना उद्धाटन

कालिकोट रास्कोट नगरपालिकामा संचालन भैरहेको बडिमालिका अफसेट प्रेस छापाखानाकाे रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहि(पाेषण)ले उद्धाटन गर्नु भएकाे हाे।   बडिमालिका अफसेट प्रेस छापाखानाका संचालन रत्न प्रसाद बराल,  रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहि ( पोषण ) लगायतका सम्पुर्ण वडा अध्यक्ष हरुको सहभागितामा उक्त छापाखानाको उद्धाटन गरिएको हो ।

नगरपालिका लागी केही छापा सम्बन्धी कामकालागी जिल्ला तिर धाउनु भर्ने बाध्यताको अन्य भएको नगर प्रमुख शाहीले बताउनु भएको छ । अव छापा सम्बन्धी जुनसुकै काम छाप,ब्यानर, प्रमाण पत्र,ब्याज लगायतका अन्य छापा सम्बन्धी कामहरु नगरपालिका भित्रमात्र नभई छिमेकी पालिकाका लागी पनी सहज भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया