कालीकोट जिल्लाको पलाता गाँउपालिकामा जन्मिएका वकि बमले नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा सदस्यकाे लागि उम्मेदवारी दिएका छन । युवा संघ नेपालका स्थाई कमिटि सदस्य समेत रहनु भएका बमले नेकपा एमाले कर्णाली प्रदेशको ४० वर्ष मुनिको प्रदेश कमिटि सदस्यमा उम्मेदवारी दिनु भएको हाे । बम विगत लामो समय देखि राजनितिक संगै समाज सेवामा उब्वल रहनु भएको छ ।


बम कालीकोटका एक अब्बल र उर्जावान नेता समेत रहेका छन । बमले आप्mनो राजनितिलाई पेशा भन्दा पनि समाज सेवाको रुपमा लिएको बताउनु भयो ।
आफुले.कर्णाली प्रदेशको सदस्यामो सोचे जस्तो नतिजा आएमा आफुले प्रदेशमा भएको गुटउपगुटको अन्त्य गर्नुका साथै प्रदेश कार्यसमितिलाई नयाँ ढङ्गवाट अगाडि लैजाने बताउनु भयो । बमको समर्थनमा धेरै नेता तथा कार्यक्रताको साथ रहेको छ ।




तिलाप्रेस । १३ आश्विन २०८०, शनिबार १३:५९