नेपाली काँग्रेसको आन्तरिक विशेष अभियान दोस्रो दिन पानि जारी

छत्र रोका मगर धमका, 

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नेपाली काँग्रेसको आन्तरिक विशेष अभियान आज बैठकको दोस्रो दिन विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ । नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य प्रतिनिधि किरण गिरि जिल्ला पार्टी सभापति अम्ब बहादुर शाही कर्णाली प्रदेशका प्रवक्ता दमन बहादुर शाही कर्णाली प्रदेशका सदस्य प्रदेश प्रतिनिधि मनराज शाही प्रदेश लगायतका नेताहरूले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

जिल्लाका नेताहरूले आफनोल मन्तब्य राख्दै अबको वर्तमान काँग्रेस रुपान्तरण गर्न सबै एक हुन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्रेसको १० दिने अभियान कालिकोट जिल्लाको खाँडाचक्रर बाट शुरु भएको नेता हरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य प्रतिनिधि किरण गिरिले भन्नु भयो अब नेपाली काँग्रेस बलीयो काँग्रेस बन्ने बताएका थिए । उक्त कार्यक्रमको संचालन जिल्ला सदस्य सबिन कुमार विष्टले गर्नु भएको नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला सचिव माधव प्रसाद पाण्डे दिनु भयो ।

तपाईको प्रतिक्रिया