जन्मदिनको अवसरमा बिपन्न परिवार लाई खाद्वन्न सहयोग

छत्र रोका मगर धमका,
कालिकाेट जिल्लाको शुभकालिका गाउपालिका वडा नं ५ मा जन्मीनु भएका ऐन बहादुर शाहीले जन्मदिनको अवसर पारेर बिपन्न घरपरिवारलाई खाद्वन्न सहयोग गरेका छन् । आफ्नो २९ आंै जन्मदिनको अवसर पारेर शुभकालिका गाउपालिका वडा नं ५ मा वसोवास गर्ने बिपन्न पाँच घरपरिवार लाई खाद्धन्न सहयोग गरिएको उनले बताएका छन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

साथै उनले जन्मदिनको दिन साथिभाईहरु संग हुने फजुल खर्च बचायर गरिव तथा बिपन्नलाई सहयोग गरेको बताएका छन । आफू पनि कुनै समयमा खाना नपाउने परिवारमै जन्मिएर हुर्केको हुदा खानेकुराको अभावलाई आफुले महसुस गरेको बताउदै आफ्नो सहयोगले केहिदिन भए पनि बिपन्नहरुको लागि राहत हुने उनको भनाई रहेको थियो ।

खाद्वन्न पाउँदा स्थानिय समेत खुसि भएको बताउदै शाहिले आगामिदिनमा गरिव तथा बिपन्न वर्गको उथ्थानको लागि आफू सधै भरि लागिराख्ने बताएका थिय । राहात पाँउदा स्थानिय नागरीक हरुले जन्म दिनको शुभकामना समेत दीएका थिए ।

तपाईको प्रतिक्रिया