मेयर हेल्थकेयर कार्यक्रम अन्तगर्त ९२१ जना सेवाग्राहिले लिए सेवा 

कालिकोट भरोसा,होस,नगर,माथि गाउँ घरमा स्वास्थकर्मि साथि भन्ने मुख्य नाराका साथ मेयर हेल्थकेयर कार्यक्रम नगरपालिकामा नियमित महिनाको एकपटक गर्ने मेयर हेल्थ केयर कार्यक्रम अन्तरर्गत आज वडा न ५ मा सम्पन्न भएको छ । नगरपालिका भित्रका गर्भवती महिलाहरु,जेष्ठ नागरिक र दमका बिरामिहरुको लागि सुगर,प्रेसर,जस्ता सेवाहरु नगरपालिकाले घरदैलामै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

 

रास्कोट सरकारले घर घरमा एकृकित सेवा दिने नीति तथा कार्यक्रम संचालन गरे सँगै  आज वडा न ५ का जेष्ठ नागरिक अपांगता भएका व्याक्ति गर्भवती महिला तथा वालवालिका लगायतका जम्मा सेवाग्राहीले सेवा लिएका छन् । जसमा  १२१जना सेवाग्राहीले सेवा लिएका छन ।  महिला १०५ , षरूस १६,लिने usg बाट सेवा लिने १७जना आयुर्वेद सेवा ८९जना हालसम्म १२१ जना लाभग्राहिहरुले, सेवा लिएका छन । भने सवै वडामा स्वास्थ्य सेवा दिनेको संख्या ९२१ जनालेजम्मा सेवाग्राहीले सेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया