जिल्लाकै नमुना नगरपालिका बनाउछौ ,नगर प्रमुख शाहि 

कालिकोट जिल्लाको रास्कोट नगरपालिकालाइ जिल्लाकै नमुना पालिका बनाउनका लागि बिकास निर्माणकाकाम हरुलाई रास्कोट सरकार तिब्रता दिएको छ , छिमेकी पालिका भन्दा केही फरक ढंगले अधि बढेको र शिक्षा ,स्वास्थ्य खानेपानि लाई एक दमै प्राथमिकता दिएको रास्कोट सरकारले जानकारि दिएको छ ।रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहिले नजिकको सरकार भनेको जनताको सरकार हो  जनताका समस्यहरुलाई सामाधान गर्न र जनताका माग पूरा गर्नेका लागि संघ र प्रदेशले साथ सहयोग गर्याे भने अझै प्रभावकारि ढंगले बिकास निर्माण गर्न सकिने बताए आफ्नो निर्वाचन क्षेत्रमा बोलेका कुरा हरु केही पूरा भए होलान केही भएन्न अब को ४बर्षभित्र जनताका मागहरु पूरा गर्ने बाचा सहित कोहि पनि नागरिकले शिक्षा स्वास्थ्य , खानेपानि लगायका समस्य हरु सुन्न नपरोस् , हामिले सदरमुकाममा पाउने सेवा सुबिधा हामिले नगरपालिकामै दिईरहेका छौ ।हामिले शिक्षा ,स्वास्थ्य खानेपानी ,पुर्वधार बिकास निर्माण मा लागि संघ संस्था सहयोग र रास्कोट नगरपालिकाको सहकार्य गरेर लाग्यौ भने अझै प्रभावकारि ढंगले बिकास गर्न सकिने बताए ।

पालिका भित्र रहेको कोहि पनि विद्धार्थि बढ्न बाट बन्चित हुन नपरोस् भन्ने मुल नाराका साथ आर्थिक बर्षमा हामिले शिक्षामा ३ करोड लगानि गरेको नगर प्रमुख शाहिले बताउनु भयो । अगिल्लो सरकारले छोडेर जादाँ आम्दानि १६ लाख थियो भने अहिले हामी ६० लाख को आसपासमा गैसेकेका छौ हामिले नगर प्रहरि स्थापना १,२ बटा मुर्दा चल्दा पनि हामिले १५ जना नगर प्रहरिको स्थापना गर्याै ८ जना खुल्ला ७जना समाबेशि र ,३महिला४ दलित २जना सहिद परिवार लाई हामिले लोकसेवा सहितको प्रशिक्षण गरि नगर प्रहरीको स्थापना गरेको बताए ।

अहिले छिमेकी पालिका भन्दा रास्कोट नगरपालिकाले धेरै बिकाशे निर्माणका काम हरु भैरहेमा छन ।सार्वजनिक जग्गामा लगायका घर टहरा हरु भत्काए सगै अहिले मिनि मार्केट बनाउनका लागि काम भैरहेको छ तर रास्कोट बासिलाई सहर भनेको के हो सहरको अनुभव गर्ने गरि मिनि मार्केटको निर्माण हुने बिश्वास लिएको स्थानीय रोजना महताले बताईन ।
आफुले ५ बर्षभित्र ५ ओटा  काम गर्ने लक्ष्य लिएको छु शिक्षा, स्वास्थ्य ,सिचाई,खानेपानि,अतिकति मान्छेलाई कसरि आम्दानी मा जोड्ने सकिन्छ भन्ने नारा हरु रहेको समेत शाहीले बताए ।

तपाईको प्रतिक्रिया