वडा स्तरीय याेजना तर्जुमा गेष्ठि सम्पन्न

कालिकोट जिल्लाकाे तिलागुफा नगरपालिका वडा नम्बर ३ काे वडा स्तरीय याेजना तर्जुमा गेष्ठि सम्पन्न भएकाे छ २०७९/८० काे वार्षिक याेजनाकाे समिक्षा कार्यक्रम वडा अध्यक्ष सुर्य बहादुर शाही काे अध्यक्षता र नगर उप-प्रमुख महेन्द्र बहादुर शाहिकाे प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।साथै याेजना गाेष्ठिले तपशिलका महत्त्वपूर्ण याेजना हरू लाई प्राथामिकिकरण गरेर कर्यक्रम सम्पन्न भएको हाे।
भाैतिक संरचना 
१. राचुलि देखि फाेईमहादेव सम्म सडक ग्राबेल
२. ढाड घुघाने बृहत् खानेपानि निर्माण
३. पिपलगाैडा पुग पदमार्ग पर्यटकीय क्षेत्र बिकास कार्यक्रम
४.महादेव मा.बि मन्च निर्माण
५. पुर्बिया मुला धरमशालामा शाैचालय निर्माण
६.दलित टाेल, कार्किबाडा, कासुवाड पिसिसि बाटाे निर्मण
७. मुला देखि वडा कार्यालय सम्म घाेवा निर्माण
८.बदमवाडा रावतबाडा काध हुँदै मैबिसाउना सडक निर्माण
बन तथा वातावरण
१. बृक्षाराेपण कार्यक्रम
२. एक घर एक बिरुवा कार्यक्रम
कृषि तर्फ
१. कृषि संकलन केन्द्र निर्माण
२. आलु पकेट क्षेत्र कार्यक्रम
३.कृर्षक समूह लाई प्रोत्साहन
४.स्याउ प्रसोधन केन्द्र स्थापना
५. आेखर पकेट क्षेत्र बिकास कार्यक्रम
स्वास्थ्य 
१. एम्बुलेन्स सेवा संचालन
२. बर्थिन सेन्टर संचालन पहल गर्ने
लगायत विभिन्न सामाजिक कृयाकलाप लगायतका कार्यक्रम हरू समावेश गरिएका छन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

तपाईको प्रतिक्रिया