कमल कुमाल कालीकोट जिल्लाको मान्ममा ७ दिने पत्रकारीता तालिमको आज उद्घाट गरीएको छ । छरछिमेक मिडिया प्रा लि को आयोजना र खाडाँचक्र नगरपालीका गरीवि निवारण कोषको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ शाखा कार्यालय कालिकोटको समन्वयममा ७ दिने पत्रकारीता तालिमको उद्घान गरीएको हो ।

छरछिमेक मिडिया प्रालिका अध्यक्ष खगेन्द्र प्रसाद भट्टराइको अध्यक्ष,प्रमख जिल्ला अधिकारी जोरासिह माझिको प्रमुख आतिथ्यता,वडा नं १ का वडा अध्यक्ष धर्मराज ताम्राकारको विषेश आतिथ्यता पत्रकार महासंघ कालीकोट अध्यक्ष भरतराज विष्टको आतिथ्यतामा ७ दिने तालिको उद्घाटन गरीएको हो । ७ दिन सम्म चल्ने तालिममा पत्रकारीता सम्वन्धिका आधारभुत कुराहरु सिकाइने प्रशिक्षक युवराज न्यौपानेले जानकारी दिनु भयो ।
तिलाप्रेस । २ जेष्ठ २०८०, मंगलवार २०:१०