कालीकोट जिल्लाका विभिन्न ठाउमा आइतवार आएको हावाहुरीका कारण शुभकालिका गाउँपालिकामा पनी विद्यालयको छाना भत्काईदिएको छ । गत आईतबार आएको हावाहरीले ३ वटा विद्यालय र ७ वटा घर गरेर जम्मा १० बटा घरमा छेती पुगेको गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले बताए ।
अहिले विपद् व्यावस्थापनका लागी गाउँपालिका संग साझेदारी गर्ने गैरसहकारी संघसंस्था र आफ्नो विपद् व्यावस्थापन शाखामा रहेको बजेट बर्गीकरण गरेर विपदमा परेका परिवारलाई तत्काल ब्यावस्थापन गर्ने बताउनु भएको छ ।

यो भन्दा पहिला आएको विपद् व्यस्थापनका लागी नेपाल रेडक्रम सोसाईडी,भाकारी र गाउँपालिकाको साझेदारीमा विपद् मा परेका परिवारलाई राहत वितरण गरे संगै जनताको सेवामा निरन्त्ररण लागीरहने अध्यक्ष आचार्यले बताउनु भएको छ । आईतबार आएको हावाहुरीले भने मानविय क्षेति भने भएकाे छैन ।
तिलाप्रेस । १ जेष्ठ २०८०, सोमबार १३:०४