४ बर्ष सम्म  अलपत्र परेकाे भवन  , स्ववियुले जिम्मा लगेकाे  2 महिना मै सम्पन्न 

कालिकोट ४ वर्ष देखि अलपत्र परेको भबनलाई २ महिना नपुग्दै भबनको जिम्मेवारी लियर स्वतन्त्र विद्यार्थी युनियन काममा तिब्रता लिएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


स्वतन्त्र बिद्यार्थी युनियन तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट ले जिम्मा लिएर निर्माण गरिरहेको भवन स्ववियु निर्वाचन हुनु अगाडि ठेकदार ले लथालिङ्ग बनाएर छोडेका थिए इच्छाशक्ति हुनेहो भने राम्रोकाम गर्नका लागि कुनै आइतबार कुर्नु नपर्ने र आफ्नो कार्यकाल मा तिला कर्णाली बहुमुखी क्याम्पस कर्णाली प्रदेश को उत्कृष्ट बनाउने स्ववियु अध्यक्ष हिक्मत सिंह लै बताउनु भयो !

हामीलाई बिश्वास छ भवन उत्कृष्ट बन्नेछ चाडै क्याम्पस का बिद्यार्थी हरुले सुन्दर, सान्त र खुला कक्षाकोठा मा अध्यन गर्न पाउनेछन् !

तपाईको प्रतिक्रिया