गाउँपालिकाले आँखा चेक जाँच गर्ने कार्यक्रम संचालन गरे संगै , ४३ वटा बालबालिकालाई चस्मा बितरण

कालिकोट जिल्लाको सान्नि त्रिवेणि गाउँपालिकाको आर्थिक सहयोग र कालिकोट जिल्ला आखा अस्पतालको प्राबिधिक सहयोगमा पालिका भित्र रहेका २८ वटा बिद्यालयका बिद्यार्थिहरुलाई लक्षित गर्ने गरी गाउँपालिकाले आँखा चेक जाँच गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


आखाँ चेक जाँच गर्ने कार्यक्रम सञ्चालन गरे अन्तरर्गत पालिका भित्ररहेका २८ वटा बिद्यालयका करिब ४३ वटा बालबालिकाको आँखा कमजोर भै चस्मा लगाउनु पर्ने भएको हुदाँ आज श्री शान्तिकोट प्रा बि उजेल गाउँकामै पुगेर बालबालिका लाइ चस्मा बितरण गरियो शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष महेश के सी ले बताउनु भएको छ ।साथै अन्य बिद्यालयका बालबालिकाहरुलाई सम्बन्धीत बिद्यालयमा वितरण गरिने समेत अध्यक्ष के सी ले बताएका छन् । ।आँखामा आकाशमित चोटपटक लागेर पनि आर्थिक समस्याका कारण उपचार गर्न नसकेका बालबालिकालाई निकै राहत भएको समेत बताईएको छ ।

तपाईको प्रतिक्रिया