घरदैलोमै पुगेर दन्तरोग, तथा निःशुल्क स्वास्थ्य सेवा दिदै, रास्कोट सरकार

कालिकोट भरोसा,होस,नगर,माथि गाउँ घरमा स्वास्थकर्मि साथि भन्ने मुख्य नाराका साथ मेयर हेल्थकेयर कार्यक्रम अन्तरगर्त नगरपालिकाले घरदैलोमै पुगेर् दन्तरोग, निःशुल्क स्वास्थ्य सेवा ,लगायतका अन्य सेवा दिदै आईरहेको स्थानियले बताएका छन ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नगरपालिकाले दर्जनौं नयाँ कामको थालनी गरेसंगै पालिका भित्रका गर्भवती महिलाहरुको निशुल्क स्वाथ्य जाँच , गाउँघरमै पुगेर वृद्ध भत्ता, निःशुल्क स्वास्थ्य सेवा र जेष्ठ नागरिक तथा दमका बिरामिहरुको लागि सुगर,प्रेसर, जस्ता सेवाहरु घरदैलामै पुगेर एकृकित सेवा प्रवाह कार्यक्रम दिदैं आइरहेको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले बताउनु भएको छ

,,मेयर हेल्थ केयर कार्यक्रम अन्तरर्गत रास्कोट सरकारले दर्जनौं नयाँ कामको थालनी गरिएको हो। पालिका भित्रका सुत्केरी आमा र गर्भवती आमाको मोवाइलमा  sms alert system को सुरु, जेष्ठ नागरिक अपांगता भएका व्याक्तिहरुलाई स्वास्थ्य विमा , लगायतका नयाँ कामको थालनी गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया